Teachers Service Commision | कार्यक्षेत्र/कानुनी आधार


TSC

सुचना / बिज्ञापन


२०७५।०६।११ गते १.३० वजे सञ्चालन हुने माध्यमिक तहको लिखित परीक्षाको पाँचवटै क्षेत्रको परीक्षाकेन्द्र प्रकाशित गरिएको सूचना
image

शिक्षक सेवा आयोगद्वारा २०७५।०६।११ गते १.३० वजे सञ्चालन हुने माध्यमिक तहको खुला तर्फको लिखित परीक्षाको पाँचवटै क्षेत्रको परीक्षाकेन्द्र प्रकाशित गरिएको छ । उक्त सूचना आयोगको वेवसाइट www.tsc.gov.np को डाउनलोड भित्रको सुचना/विज्ञापन वाट डाउनलोड गरी हेर्न सकिनेछ ।

नयाँ अपडेट

थप डाउनलोड