शिक्षक सेवा आयोगको अन्तर्वार्ता कार्यक्रम सम्बन्धी थप जानकारी
मिति 2083।01।27 गते (विहान ८ बजे र दिउसो १ बजे) तथा २८ गते (विहान ८ बजे र दिउसो १ बजे) को स्थगित अन्तर्वार्ता कार्यक्रम मिति २०८३।०६।१९ र २० गते सञ्चालन हुने तय भए अनुसार यस अघि स्थगित भएका 2083।01।27 गते हुने भनिएका अन्तर्वार्ता कार्यक्रम २०८३।०६।१९ गते र 2083।01।२८ गते हुने भनिएका अन्तर्वार्ता असोज २०८३।०६।२० गते सञ्चालन हुने गरी सूचना प्रकाशन गरिएको छ । उक्त दिन बिहान ८ बजे र दिउँसो १ बजे दुई सिफ्टमा अन्तर्वार्ता सञ्चालन हुनेछ । सम्बन्धित उम्मेदवारहरुले सम्बन्धित शिक्षा विकास निर्देशनालयमा सम्पर्क राख्न्नुहुन सूचित गरिन्छ ।