कानूनी आधार
शिक्षक सेवा आयोगले आफूलाई प्राप्त जिम्मेवारी अनुरुपको कार्य सम्पादनका लागि निम्नलिखित ऐन¸नियमावली¸निर्देशिका र कार्य विधिहरुको प्रयोग गर्दै आएको छ ।
१. शिक्षा ऐन¸२०२८ (संशोधनसहित)
२. शिक्षक सेवा आयोग नियमावली¸२०५७ (संशोधनसहित),
३. शिक्षा नियमावली¸२०५९ (संशोधनसहित)
४. सम्बन्धित अन्य प्रचलित ऐन नियमहरु
५. आयोगले तयार गरेका निर्देशिका तथा कार्य विधिहरु