क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 निम्नमाध्यमिक तहको गणित विषयको पाँचवटै क्षेत्रको अन्तिम नतिजा प्रकाशित बैशाख २५, २०७४, मंगलबार ०:०
2 खुला प्रतियोगितात्मक लिखित परीक्षा अन्तर्गत निम्नमाध्यमिक तहको अंग्रेजी र सामाजिक विषयको पुनर्याेग नतिजा सम्बन्धी सूचना माघ २१, २०७३, शनिबार ०:०
3 खुला प्रतियोगितात्मक लिखित परीक्षा अन्तर्गत निम्नमाध्यमिक तहको गणित, गणित विज्ञान, विज्ञान र नेपाली विषयको पुनर्याेग नतिजा सम्बन्धी सूचना माघ २०, २०७३, शुक्रबार ०:०
4 निम्न माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षाको अंग्रेजी विषयको मध्यमाञ्चल (दलित महिला) र पश्चिमाञ्चल क्षेत्रको लिखित नतिजा तथा अन्तरवार्तासम्बन्धी सूचना माघ १३, २०७३, शुक्रबार ०:०
5 निम्न माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षा अन्तर्गत मध्यमाञ्चलको सामाजिक र पूर्वाञ्चल, मध्यमाञ्चल (दलित महिला बाहेक), मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रको अंग्रेजी विषयको लिखित नतिजा तथा अन्तरवार्तासम्बन्धी सूचना माघ १२, २०७३, बिहिबार ०:०
6 निम्न माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षाको सामाजिक विषयको पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रको लिखित नतिजा तथा अन्तरवार्तासम्बन्धी सूचना माघ ११, २०७३, बुधबार ०:०