क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत निम्नमाध्यमिक तहको अंग्रेजी विषयको दोलखा, रामेछाप, सिन्धली, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुपाल्चोक र रसुवा जिल्लाको अन्तिम नतिजा प्रकाशित फागुन ५, २०८२, मंगलबार १४:३२
2 खुला प्रतियोयोगितात्मक परीक्षा अन्तर्गत निम्नमाध्यमिक तहको सामाजिक विषयको नवलपरारी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लाको अन्तिम नतिजा प्रकाशित फागुन ५, २०८२, मंगलबार १४:२६
3 निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको कोशी प्रदेशको गणित, विज्ञान र सामाजिक अध्ययन विषयको अन्तर्वार्ताको नतिजा तथा सिफारिस सम्बन्धी सूचना । पुष १, २०८२, बुधबार ०:०
4 निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको कोशी प्रदेशको नेपाली, अङ्ग्रेजी, गणित, संस्कृत ब्याकरण र संस्कृत भाषा विषयको अन्तर्वार्ताको नतिजा तथा सिफारिस सम्बन्धी सूचना । मंसिर २९, २०८२, मंगलबार ०:०
5 निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको गण्डकी प्रदेशको नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, गणित विज्ञान र संस्कृत ब्याकरण विषयको अन्तर्वार्ताको नतिजा तथा सिफारिस सम्बन्धी सूचना । मंसिर २८, २०८२, सोमबार ०:०
6 निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लुम्बिनी प्रदेशको नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन र गणित विज्ञान विषयको अन्तर्वार्ताको नतिजा तथा सिफारिस सम्बन्धी सूचना । मंसिर २७, २०८२, आइतबार ०:०